भेन्चर हायर पर्चेजको १०औँ वार्षिक साधारणसभा सम्पन्न, १५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

भेन्चर हायर पर्चेज लिमिटेडको १०औँ वार्षिक साधारण सभा काठमाडौँको होटेल ली हिमालयमा सम्पन्न भएको छ।

साधारण सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, आर्थिक विवरण र लेखा परीक्षण प्रतिवेदन सर्वसम्मत पारित गरेको छ। साथै, सभाले कम्पनीका सेयर धनीहरूलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ।

समीक्षा अवधिमा कम्पनीले उत्कृष्ट वित्तीय प्रगति हासिल गर्दै १७ करोड ९७ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ। यसका साथै, आगामी दिनमा साधारण शेयर (IPO) निष्कासनसँग सम्बन्धित सम्पूर्ण प्रक्रियाहरूलाई निष्कर्षमा पुर्‍याउन कम्पनीको सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिएको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x