
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ।
यस पटक अपर हेवाखोला हाइड्रोपावर लिमिटेड को ५ प्रतिशत बोनस बापत ७ लाख ५० हजार कित्ता शेयर सूचीकृत गरिएको हो।
सूचीकृत भएपछि उक्त शेयर सम्बन्धित लगानीकर्ताको हित ग्राही (डिम्याट) खातामा जम्मा गरिनेछ। शेयर खातामा आएपछि मात्र दोस्रो बजारमा किनबेच गर्न सकिने नेप्सेले जनाएको छ।
नेप्सेमा अपर हेवाखोला हाइड्रोपावरको बोनस शेयर सूचीकृत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
