आजको विदेशी मुद्रा विनिमयदर


नेपाल राष्ट्र बैङ्कका अनुसार आज शुक्रवार अमेरिकी डलर एकको खरिदमा १४७ रुपैयाँ ९२ पैसा र बिक्रीमा १४८ रुपैयाँ ५२ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७० रुपैयाँ ३७ पैसा तोकिएको छ ।

यसै गरी, अस्ट्रेलियन डलर एकको खरिदमा १०४ रुपैयाँ ११ पैसा र बिक्रीमा १०४ रुपैयाँ ५४ पैसा रहेको छ भने जापानी येन १० को खरिदमा ९ रुपैयाँ ३० पैसा र बिक्रीमा ९ रुपैयाँ ३४ पैसा रहेको छ । त्यसै गरी, साउदी अरेवियन रियाल एकको खरिददर ३९ रुपैयाँ ४० पैसा र बिक्रीमा ३९ रुपैयाँ ५६ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७४ पैसा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x