२४ अर्बको लगानीमा सडक, सुरुङ र पुल निर्माण तीव्र हुँदै


आगामी आर्थिक वर्षका लागि सरकारले पूर्वाधार विकासमा विशेष प्राथमिकता दिँदै २४ अर्ब ४९ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। सो बजेटबाट ३७ किलोमिटर सडकमा सबबेस निर्माण, ४ किलोमिटर सुरुङ मार्ग निर्माण तथा ६० वटा पुल सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x