कुमारी बैङ्कका ग्राहकलाई टेस्ला क्लिनिकमा विशेष छुट

कुमारी बैङ्क र बालुवाटार, काठमाडौँ स्थित टेस्ला डायग्नोस्टिक क्लिनिकबिच बैङ्कका ग्राहकहरूलाई सो क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम क्लिनिकबाट प्रदान गरिँदै आएका सेवाहरूमा ग्राहकहरूलाई प्यथोलोजी टेस्टमा १० प्रतिशत, एमआरआई, एक्स–रे, मेमोग्राम एलटासोनोग्राफी, युएसजिक कलर डप्लर, बोन मिनरल डेन्सीटी टेस्ट, डेन्टल अर्थोप्यान्टोमोग्राम एण्ड कोन बिम कम्प्युटेड टोमोग्राफी, इको कार्डियोग्राफी र इलेक्ट्रो कार्डियोग्राफीमा ५ प्रतिशत तथा फार्मेसीमा ५ प्रतिशत देखि १० प्रतिशतसम्मको छुट दिने सम्बन्धमा सम्झौता भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x