नेप्सेद्वारा ११२ कारोबारयोग्य कम्पनीहरूको नामावली सार्वजनिक



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र व्यापारीहरूका लागि कारोबारयोग्य सूचीकृत कम्पनीहरूको नामावली सार्वजनिक गरेको छ।

कारोबारयोग्य कम्पनीहरूमा ११२ वटा सूचीकृत कम्पनी परेका छन्। जसमा १९ वटा वाणिज्य बैङ्क र ९ वटा विकास बैङ्क छन्।

त्यस्तै ५ वटा फाइनान्स, २६ वटा लघुवित्त संस्था, ७ वटा जीवन बीमा कम्पनी, ११ वटा निर्जीवन बीमा कम्पनी, ६ वटा लगानी समूहका कम्पनी, २ वटा उत्पादन समूहका कम्पनी, २५ वटा जलविद्युत कम्पनी र दुई वटा अन्य समूहका कम्पनी छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x