लुम्बिनी केबलकारको माथिल्लो स्टेसन पाल्पा जिल्ला तिनाउ गाउँपालिका वडा नम्बर ३ वसन्तपुरमा अवस्थित माँ कामाख्या देवी मन्दिर पौराणिक मान्यता अनुसार यस वर्षको असार ८ गतेदेखि ११ गतेसम्म बन्द हुने भएको छ। असार १२ गते बिहानबाट नियमित पूजा आराधना सञ्चालन हुने बारे केवलकारले एक सूचना जारी गर्दै भक्तजनहरू लाई सूचित समेत गरेको छ ।
मन्दिर बन्द भएता पनि उक्त समयमा केवलका सेवा लगायत अन्य मनोरञ्जनात्मक क्रियाकलापहरू जस्तै स्काई साइक्लिङ, जाइन्ट स्विङ जिपलाइन तथा रेस्टुरेन्ट भने पूर्ववत् रूपमा सञ्चालनमा रहने लुम्बिनी केबलकारले जनाएको छ।
पौराणिक मान्यता अनुसार माँ कामाख्या देवी मन्दिर असार ८ देखि ११ गतेसम्म बन्द रहने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/
Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en