नेप्सेमा एनआईबिएल स्टेबल फण्ड सूचीकृत


नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ज्येष्ठ १७ गते बिहीबारका दिन एनआईएमबि एस क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष योजना अन्तर्गतको "एनआईबिएल स्टेबल फण्ड" सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा बिहीबार क्रम सङ्ख्या १ देखि ११ करोड ३० लाख सम्मको कुल ११ करोड ३० लाख इकाई सामूहिक लगानी कोष "एनआईबिएल स्टेबल फण्ड" सूचीकृत भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x