प्रभु इन्स्याेरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्चित बज्राचार्य नियुक्त

प्रभु इन्स्याेरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा सन्चित बज्राचार्य नियुक्त हुनुभएको छ ।

कम्पनीको सञ्चालक समितिको २१० औँ बैठकले गरेको निर्णय अनुसार सन्चित बज्राचार्यलाई मिति २०८०  माघ १ गते  देखि लागु हुने गरी ४ वर्षको लागि सो कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको प्रभु इन्स्याेरेन्सले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x