नेप्सेमा सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको बोनस शेयर सूचीकृत



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले असोज ०७ गते आइतबारका दिन सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा  बिहीबार विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल १ करोड ६ लाख २७ हजार ५०० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सिटिजन इन्भेष्टमेन्ट ट्रष्टले २५ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । उक्त कम्पनीको सोही बोनस शेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x