आ. व. २०८०/०८१ का लागि एनआइविएल ग्राेथ फन्डको लाभांश घोषणा



एनआइबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एनआइविएल ग्राेथ फन्डले लाभांश घोषणा गरेको छ । कम्पनीको मिति २०८१ साल भाद्र २० गते, बिहीबारका दिन बसेको सञ्चालक समितिको १२६ औँ बैठकले गरेको निर्णय अनुसार  आ. व. २०८०/०८१ को लागि एनआइविएल ग्राेथ फन्ड योजनाका इकाईधनीहरुलाई नगद लाभांश घोषणा गरेको हो ।

एनआइविएल ग्राेथ फन्डले ६.३५ प्रतिशतले हुन आउने ८ करोड ३८ लाख २० हजार रुपैयाँ रकम बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x