प्रभु महालक्ष्मी लाइफ इन्स्याेरेन्स लिमिटेडको मिति २०८० साल साउन ०१ गते अपराह्न ५:०० बजे बसेको सञ्चालक समितिको पहिलो बैठकले शिक्षा भट्टचनलाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको छ ।
प्रभु महालक्ष्मी लाइफ इन्स्याेरेन्सकाे अध्यक्षमा शिक्षा भट्टचन नियुक्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
