युनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिए पश्चात् बनेको हिमालयन लाइफ इन्स्याेरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा मनोज कुमार लाल कर्णलाई नियुक्त गर्नको लागि नेपाल बीमा प्राधिकरणले मिति २०८० साल जेठ ०५ गते पत्रबाट स्वीकृति प्रदान गरेको सो कम्पनीले जानकारी दिएको छ ।
हिमालयन लाइफ इन्स्याेरेन्सकाे प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्णलाई नियुक्त गर्न स्वीकृति प्राप्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
