नेपाल राष्ट्र बैङ्कले आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्नको लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
नेपाल राष्ट्र बैङ्कको मिति २०८० साल जेठ २३ गते आशा लघुवित्त वित्तीय संस्था लिमिटेड र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धमा नेपाल राष्ट्र बैङ्कले सैद्धान्तिक सहमति प्रदान गरेको आशा लघुवित्त वित्तीय संस्था लिमिटेड जानकारी दिएको छ ।
आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्त एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी सैद्धान्तिक सहमति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
