सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड र काठमाडौँ स्थित इजी डेन्टल बिच सिटिजन्स बैङ्कका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैङ्कका कार्ड बाहक र मोबाइल बैङ्किङ ग्राहकहरूले इजी डेन्टलमा १५ प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । सो किसिमको सहकार्यबाट बैङ्कका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबार बाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैङ्कले लिएको जनाएको छ ।
सिटिजन्स बैङ्क र इजी डेन्टल बिच समझदारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
