
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५३ दशमलव ०३ अङ्कले बढेर १९१९ दशमलव ३७ को विन्दुमा कायम भएको छ।
आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स लिमिटेडको शेयर मूल्यमा १०.०० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ९.८७ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का शेयरधनीहरुले ९.८० प्रतिशत, सोल्टी हाेटल लिमिटेडका शेयरधनीहरुले ९.६२ प्रतिशत र तारागाउँ रिजेन्सी होटलका शेयरधनीहरुले ९.६२ प्रतिशतका दरले कमाएका छन् ।
यता, १२ % आईसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ का लगानीकर्ताहरूले १.९६ प्रतिशतले गुमाउँदा लक्ष्मी इक्विटी फण्ड १.९३ प्रतिशत, ८.५ % बिओके  डिबेञ्चर २०८६ (१.९१) प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैङ्क डिबेञ्चर २०८७ (१.४२) प्रतिशत र एनआइबिएल समृद्धि फण्ड २ (१.२१) प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
 
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    