लाइफ इन्स्याेरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा प्रणय कुमार नियुक्त हुनुभएको छ ।
कम्पनीको मिति २०८० जेठ २६ गते बसेको सञ्चालक समितिको १२५ औँ बैठकले गरेको निर्णय अनुसार सञ्चालक समिति सदस्य तथा प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले दिनुभएको राजीनामालाई स्वीकृति गर्दै प्रणय कुमारलाई सो कम्पनीको प्रमुख कार्यकारी अधिकृत एवं सञ्चालक सदस्यमा नियुक्त गरेको सोही कम्पनीले बताएको छ ।
लाइफ इन्स्याेरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा प्रणय कुमार नियुक्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
