नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आइजीआई प्रुडेन्सियल इन्स्यारेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकाललाई आज शपथ गराउनुभएको छ ।
अध्यक्ष सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आइजीआई प्रुडेन्सियल इन्स्यारेन्स लिमिटेडका सञ्चालन समितिका अध्यक्ष ढकाललाई शपथ गराउनुभएको हो ।
आइजीआई प्रुडेन्सियल इन्स्यारेन्सका अध्यक्ष हेमराज ढकालद्वारा शपथग्रहण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
