नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित हुनुभएको छ।
ढुङ्गाना लामो समयदेखि बैङ्किङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवा श्री’ सम्मान गर्नुभएको हो।
बैङ्किङ क्षेत्रमा साढे दुई दशक लामो अनुभव सँगाल्नुभएको ढुङ्गाना नेपाल बङ्गलादेश बैङ्कमा १० वर्ष सिइओ हुनुभएको थियो।
त्यसअघि उहाँले नेपाल क्रेडिट एण्ड कमर्स बैङ्कका महाप्रबन्धक हुनुहुन्थ्यो। राष्ट्र बैङ्कको निर्देशक पद छाडेर ढुङ्गाना निजी बैङ्कमा काम गर्न आउनुभएको थियो।
 
नबिल बैङ्कका सिइओ ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    