नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रवार फाल्गुन २६ गते शुक्रवारका दिन नबिल बैङ्क लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ।
नेपाल स्टक एक्सचेन्जमा शुक्रवार नबिल बैङ्क लिमिटेडको कुल ४ करोड २२ लाख ४० हजार ८८१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १८.५० प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरू माझ वितरण गरेको थियो । कम्पनीको सोही बोनस शेयर नेप्सेमा शुक्रवार सूचीकृत भएको हो ।