आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड बीच मर्जरसम्बन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मर्जर पश्चात् आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १ शेयर बराबर ०.८७ शेयर कायम हुने तथा साना किसान विकास लघुवित्त वित्तीय संस्थाको १ शेयर बराबर १ शेयर (शेयर अनुपात १:०.८७) कायम हुने गरी स्वाप रेसियो निर्धारण गरी दुवै संस्थाका सञ्चालक समितिद्वारा उक्त सम्झौता पत्रमा दस्तखत भएको हो ।
आरएमडीसी र साना किसान विकास लघुवित्त बीच मर्जर सम्बन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
