मुक्तिनाथ विकास बैङ्क लि.ले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई थप सेवा दिन नयाँ बानेश्वरको “दृश्य लाउन्ज” (Drishya Lounge) सँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
सो सम्झौता पश्चात् मुक्तिनाथ विकास बैङ्कका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले नयाँ बानेश्वरको “दृश्य लाउन्ज” मा फुड एण्ड बेभरेजमा विशेष १५% छुट प्राप्त गर्न सक्नेछन् ।
मुक्तिनाथ विकास बैङ्कद्वारा बैङ्कका ग्राहकहरूलाई नयाँ बानेश्वरको “दृश्य लाउन्ज” मा विशेष छुट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
