शिवम सिमेन्टस् लिमिटेडकाे प्रबन्ध निर्देशकमा रघुनन्दन मारु नियुक्त हुनुभएको छ ।
पाैष २९ गते सम्पन्न भएकाे कम्पनीकाे वार्षिक साधरण सभा स्थलमा बसेकाे संचालक समितिकाे ११२ औँ बैठककाे निर्णय बमाेजिम नवनिर्वाचित संचालक रघुनन्दन मारुलाई नियमित रुपमा कम्पनीकाे कार्यहरू हेर्ने गरी प्रबन्ध निर्देशक पदमा नियुक्त गरेकाे साे कम्पनीले बताएकाे छ ।
Click here to view the notice.
शिवम सिमेन्टस् लिमिटेडको प्रबन्ध निर्देशकमा रघुनन्दन मारु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
info.nt@ntc.net.np
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
info@ncell.axiata.com
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en