एन. आर . एन. इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सञ्चालक समितिको अध्यक्ष (Chairman) पदमा शेष घले नियुक्त हुनुभएको छ । कम्पनीको संस्थापक समूहका शेयरधनीहरुकाे तर्फबाट प्रतिनिधित्व गरिरहनुभएका जीवनाथ लामिछानेले आफ्नो पदबाट राजीनामा दिई रिक्त हुन आएको सो कम्पनीको सञ्चालक समितिको अध्यक्ष पदमा चैत्र ०६ गते बसेको सञ्चालक समितिको ११६ औँ बैठकले गरेको निर्णयअनुसार घलेलाई सोही कम्पनीको अध्यक्षमा नियुक्त गरेको कम्पनीले बताएको छ ।
एन. आर. एन. इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको अध्यक्ष पदमा घले नियुक्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en