प्रभु बैङ्कले सेञ्चुरी कमर्सियल बैङ्कलाई प्राप्ति गरी प्रभु बैङ्क लि. को नाउँबाट मिति २०७९ / ०९ / २६ (१० जनवरी, २०२३) बाट एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएको छ ।
मिति २०७९/०९/२६ गते देखि एकीकृत कारोबार सञ्चालन हुने हुँदा Data Migration प्रयोजनका लागि मिति २०७९ / ०९ / २२ गते शुक्रवार राति १०ः०० बजे देखि र मिति २०७९/०९/२६ गते मङ्गलवार बिहान ९:४५ बजे सम्म प्रभु बैङ्क तथा सेञ्चुरी कमर्सियल बैङ्कको सम्पूर्ण बैङ्किङ सेवाहरू बन्द रहने बारे सूचना जारी गर्दै दुवै बैङ्कले जानकारी गराएका छन्।
प्रभु बैङ्कको नामबाट पौष २६ देखि एकीकृत कारोबार सुरु हुँदै, यी दिन सेवा अवरुद्ध रहने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

100.00%

0.00%

0.00%

0.00%

0.00%
