नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले श्रावण २९ गते मङ्गलबारका दिन सन नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा मङ्गलबार सन नेपाल लाइफ इन्स्याेरेन्स लिमिटेडको कुल ७६ लाख १६ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
सन नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० को नाफाबाट २३.८ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । उक्त कम्पनीको सोही बोनस शेयर नेप्सेमा मङ्गलबार सूचीकृत भएको हो ।
सन नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
