आ. व. २०८०/०८१ का लागि सन्राइज फाेकस्ड इक्विट फन्ड र सन्राइज फस्ट म्युचल फन्डको लाभांश घोषणा



सन्राइज म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सन्राइज फाेकस्ड इक्विट फन्ड र सन्राइज फस्ट म्युचल फन्डले लाभांश घोषणा गरेका छन् । कम्पनीको मिति २०८१ साल श्रावण २४ गते, बिहीबारका दिन बसेको सञ्चालक समितिको १४५ औँ बैठकले गरेको निर्णय अनुसार  आ. व. २०८०/०८१ को लागि २ वटा योजनाका इकाईधनीहरुलाई नगद लाभांश घोषणा गरेको हो ।

सन्राइज फाेकस्ड इक्विट फन्डले ४.५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने भएको छ भने सन्राइज फस्ट म्युचल फन्डले १२.५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x