प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने प्रभु सेलेक्ट फण्डले गत आर्थिक वर्ष (२०७९/८०) को कमाइबाट इकाइधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीले इकाइधनीहरुलाई ९.५० प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने निर्णय मिति २०८० भाद्र २५ गते बसेको सो कम्पनीको सञ्चालक समितिको बैठकले तय गरेको छ।
प्रभु सेलेक्ट फण्डले इकाइधनीहरुलाई नगद लाभांश वितरण गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
