नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता ४ दशमलव १७ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा यस्तो मुद्रास्फीति ६ दशमलव ८३ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७६ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति २ दशमलव ९४ प्रतिशत रहेको तथ्याङ्कले जनाएको छ ।
२०८१ जेठ महिनामा उपभोक्ता मुद्रास्फीति कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
