२०८१ वैशाख महिनामा उपभोक्ता मुद्रास्फीति कति ?

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता ४ दशमलव ४० प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९ ८० को सोही अवधिमा यस्तो मुद्रास्फीति ७ दशमलव ४१ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति २ दशमलव ९६ प्रतिशत रहेको तथ्याङ्कले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x