
हिमालयन रिइन्स्योरेन्स लिमिटेडको साधारण शेयर आइतबार नेप्सेमा सूचीकृत भएको छ । हिमालयन रिइन्स्योरेन्स जारी पुँजीको ३० प्रतिशतले हुन आउने रकम बराबरको रु. १०० अङ्कित दरमा ३ करोड कित्ता साधारण शेयर मध्ये प्रति शेयर रु. १०० अङ्कित दरमा प्रिमियम रु. १०६ थप गरी जम्मा मूल्य रु. २०६ मा आइपिओ निष्कासन गरेको थियो । सो कम्पनीको दोस्रो बजारमा पहिलो कारोबार मूल्य  रु. १०३ दशमलव ०७ देखि रु. ३०९ दशमलव २१ को बिचमा निर्धारण हुनेछ ।

 
हिमालयन रिइन्स्योरेन्स लिमिटेडको साधारण शेयर नेप्सेमा सूचीकृत, पहिलो कारोबार मूल्य कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            100.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    