प्रभु इन्स्याेरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा सन्चित बज्राचार्य नियुक्त हुनुभएको छ ।
कम्पनीको सञ्चालक समितिको २१० औँ बैठकले गरेको निर्णय अनुसार सन्चित बज्राचार्यलाई मिति २०८० माघ १ गते देखि लागु हुने गरी ४ वर्षको लागि सो कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको प्रभु इन्स्याेरेन्सले बताएको छ ।
प्रभु इन्स्याेरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्चित बज्राचार्य नियुक्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%