ज्योति विकास बैङ्क लिमिटेडका संस्थापक शेयरधनीहरुले संस्थापक शेयर बिक्री गर्ने भएका छन् । बैङ्कका केही संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न लागेका हुन् ।
यसअघि नै ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरी संस्थापक शेयरधनीहरुलाई शेयर खरिद गर्न प्राथमिकता दिएको तर उक्त समयभित्र संस्थापक शेयर खरिद सम्बन्धी कुनै पनि लिखित जानकारी नआएको हुँदा नियमानुसार उक्त संस्थापक बाहेकका अन्य इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले श्रावण १२ गतेदेखि ३५ दिन भित्र सो बैङ्कको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाण्डाैँमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ ।
संस्थापक शेयर बिक्री गर्दै ज्योति विकास बैङ्क
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
