
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।
कम्पनीको ३ लाख १९ हजार १०४.७४ कित्ता बोनस शेयर सूचीकृत भएको हो।
नेप्सेको अनुसार सूचीकृत उक्त शेयर भोलिदेखि दोस्रो बजारमा कारोबारका लागि उपलब्ध हुनेछ। बोनस शेयर सूचीकृत भएसँगै लगानीकर्ताले आफ्नो डिम्याट खातामा शेयर प्राप्त गरेपछि सहज रूपमा किनबेच गर्न सक्नेछन्।
नेप्सेमा मिथिला लघुवित्तको बोनस शेयर सूचीकृत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
