प्रोग्रेशिभ फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा अनिल श्रेष्ठ नियुक्त हुनुभएको छ । कम्पनीको असार १४ गते बसेको सञ्चालक समितिको ५०३ औँ बैठकले गरेको निर्णयअनुसार अनिल श्रेष्ठलाई मिति २०८० असार १५ गते देखि लागु हुने गरी सो कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको कम्पनीले बताएको छ ।
प्रोग्रेशिभ फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
