साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५२ दशमलव २६ अङ्कले बढेर २०९४ दशमलव ३३ को विन्दुमा कायम भएको छ।
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड, ग्रीन भेन्चर्स लिमिटेड, सुपर मादी हाइड्रोपावर लिमिटेड र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा १०.०० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् ।
यता, शुभम पावर लिमिटेडका लगानीकर्ताहरूले ५.५८ प्रतिशतले गुमाउँदा सिटिजन्स म्युचुअल फण्ड-१ (५.३१) प्रतिशत, अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड ४.०८ प्रतिशत, भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेड ३.७३ प्रतिशत र मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड २.७९ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
