आँखुखाेला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभामा पेस गर्न विद्युत् नियमन आयोगले सहमति प्रदान गरेको छ ।
विद्युत् नियमन आयोगको मिति २०८० जेठ १८ गतेको १९५ औँ बैठकले गरेको निर्णयअनुसार आँखुखाेला जलविद्युत कम्पनी लिमिटेडको हाल कायम चुक्ता पुँजी रु. ८० करोड को १:१.५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव कम्पनीको साधारण सभामा पेस गर्नका लागि सहमति प्रदान गरेको विद्युत् नियमन आयोगले जानकारी दिएको हो ।
आँखुखाेला जलविद्युतले हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारण सभामा पेस गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
