नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्क लिमिटेडका संस्थापक शेयरधनीले ७२ लाख ६७७ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका एक जना संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेका हुन् ।
यसमा १९ जेठदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो बैङ्कले जानकारी दिएको छ । बैङ्कका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापकले १९ जेठबाट बैङ्कमा आइप्रग्ने गरी लिखित निवेदन दिनुपर्नेछ ।
संस्थापक शेयर बिक्री गर्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्क
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%