नेपाली भान्सामा १७ करोड बढीको भारतीय पापड फुर्‍यो 

चालु आर्थिक वर्ष २०७९/८० को चैत्र महिनासम्ममा नेपालले १७ करोड ७८ लाख रुपैयाँको पापड आयात गरेको छ । भन्सार विभागका अनुसार सो अवधिमा नेपालमा ९ लाख ७९ हजार केजी पापड भित्रिएको छ । पछिल्लो नौ महिनामा छिमेकी भारतबाट मात्रै उक्त मात्रामा नेपालले पापड आयात गरेको हो । नेपाल मै पापड उत्पादन हुने भएता पनि माग पूर्ति गर्न सक्ने सङ्ख्यामा उत्पादन नहुँदा भारतबाट पापडको आयात गर्नुपर्ने अवस्था रहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x