ग्रीन डेभलपमेन्ट बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा हरि बहादुर बुढाथोकी नियुक्त हुनुभएको छ । बैङ्कको फाल्गुन ३० गते बसेको सञ्चालक समितिको १८८ औँ बैठकले गरेको निर्णयअनुसार हाल कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बहन गरिरहनुभएका बुढाथोकीलाई मिति २०७९ चैत्र १ गते देखि लागु हुने गरी सो बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको बैङ्कले बताएको छ ।
ग्रीन डेभलपमेन्ट बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा बुढाथोकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
