महिला लघुवित्तमा विभिन्न पदमा रोजगारीको अवसर

प्रथम पटक प्रकाशित मिति : २०७९/११/३०
नेपाल राष्ट्र बैकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको महिला लघुवित्त वित्तीय संस्था लि. को लागि तपसिल बमोजिमका पदमा कर्मचारीहरु आवश्यक भएकोले तल उल्लेखित योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस कार्यालयमा आइपुग्ने गरी वा पो.ब.नं. १९२७० वा [email protected] मा दरखास्त आव्हान गरिएको छ । दरखास्त फाराम यस वित्तीय संस्थाको वेभसाइट www.mlbsl.com.np बाट डाउनलोड गर्न सकिने छ । दरखास्त फारमसाथ वायोडाटा, शैक्षिक योग्यता, नागरिकता र तालिम तथा अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपि र हालसालै खिचेको पासपोर्ट साइजका २ प्रति फोटाहरु समेत पेस गर्नुपर्नेछ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

अन्य विवरण:
१. परीक्षाको किसिम : अन्तरवार्ता ।
२. उमेर : २१ बर्ष पुरा भई ३५ वर्ष ननाघेको महिलाको हकमा माथिल्लो उमेरको हद ५ वर्ष थप गरिएको छ ।
३. वान्छनीय योग्यता : बैंक तथा वित्तीय संस्थामा काम गरेको अनुभव भएकालाई विशेष प्राथमिकता दिइने छ ।
४. तलव, भत्ता तथा सुविधाहरु : वित्तीय संस्थाको नियमानुसार हुनेछ ।
५. छनौट प्रकृयाः प्राप्त निवेदनहरु मध्येबाट छनौट सूची तयार गरी वित्तीय संस्थाको वेभ साइड www.mlbsl.com.np र यस कार्यालयको सूचनापाटीमा प्रकाशित गरिनेछ । सफल उम्मेद्वारहरुलाई ६ (छ) महिनाको परिक्षणकालमा नियुक्ति दिइनेछ । परिक्षणकालमा नियुक्त भएका कर्मचारीहरुको यस अवधिको कार्य सम्पादन सन्तोषजनक भएमा मात्र वित्तीय संस्थाको सेवामा स्थायी नियुक्ति दिइनेछ ।
६. परीक्षा दस्तुर : Short list मा परेका आवेदकहरुले परिक्षा शुल्क नगद रु.१,०००/- कार्यालयमा बुझाई प्रवेश पत्र लिई अन्तरवार्तामा सहभागी हुनु पर्नेछ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x