कुल वस्तु आयात १९.९ प्रतिशतले घट्यो, के हुन् नेपालमा आयात हुने मुख्य वस्तुहरू ?

चालु आर्थिक वर्ष २०७९/८० को माघ महिना सम्ममा कुल वस्तु आयात १९.९ प्रतिशतले घटी ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
