बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भोलि माघ २ गते शोकपूर्ण घटनाका सन्दर्भमा शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
भोलि माघ २ गते देश भर शोक बिदा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
