माछापुच्छ्रे बैंकका ग्राहकले Kathmandu Pathlab र Galaxy Speciality Clinic मा विशेष छुट पाउने


 

ज्ञानमाण्डू। माछापुच्छ्रे बैंक र Kathmandu Pathlab and Diagnostic Center Pvt.Ltd. (महाराजगञ्ज) र Galaxy Speciality Clinic Pvt.Ltd. ( महाराजगञ्ज ) बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

 
सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले
Kathmandu Pathlab and Diagnostic Center Pvt.Ltd. बाट प्रदान गरिने सम्पुर्ण स्वास्थ्य सम्बन्धि सुविधा लिदाँ २५% सम्म छुट पाउने बैंकले जनाएकाे छ । त्यसै गरि Galaxy Speciality Clinic Pvt.Ltd. बाट प्रदान गरिने सम्पुर्ण स्वास्थ्य सम्बन्धि (Except In Specialty Services) सुविधाहरुमा २५ % सम्म छुट पाउने बैंकले जनाएकाे छ । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/के्रडिट कार्ड तथा QR प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सकिने बैंकले बताएकाे छ

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको
बैंकले जनाएकाे छ

 
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x