नेपाल आयल निगममा ठुलो सङ्ख्यामा रोजगारीको अवसर

नेपाल आयल निगम लिमिटेडले आज एक सूचना प्रकाशित गर्दै तहविहीनदेखि आठौँ तहसम्मका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। निगमले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागेको हाे भने बाउजर अप्रेटरदेखि निर्देशकसम्मका पदहरुमा ६० जनाका लागि दरखास्त खुलाएकाे सूचनामा उल्लेखित छ।

इच्छुक उम्मेदवारले अनलाइनमार्फत सूचना प्रकाशित भएको २१ दिनभित्र दरखास्त पेस गर्न सक्नेछन् भने दोब्बर दस्तुर तिरी म्याद सकिएको ७ दिनभित्र आवेदन दिन सकिनेछ। 

Click here to apply

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
33.33%
33.33%
33.33%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x