हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२५.२१



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल असार २ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २४ रुपैयाँ ६१ पैसा तथा बिक्रि दर १२५ रुपैयाँ २१ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३० रुपैयाँ ६७ पैसा र बिक्रि दर १३१ रुपैयाँ ३० पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५० रुपैयाँ ८९ पैसा र बिक्रि दर १५१ रुपैयाँ ६२ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २४ रुपैयाँ ९३ पैसा र बिक्रि दर १ सय २५ रुपैयाँ ५३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ ६० पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ ०२ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९६ रुपैयाँ ४६ पैसा र बिक्रि दर ९६ रुपैयाँ ९३ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x