नेप्से ११३८.६७ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से ३.८७ अङ्कले बढेर ११३८.६७ पुगेको छ ।

आज बैकिंग उपसमूह ४.७३ अङ्कले, हाेटेल उपसमूह ८.५४ अङ्कले, विकास बैंक उपसमूह १०.२५ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह ४२.७५ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ५.८७ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ५०.३ अङ्कले बढेका छन् भने अन्य उपसमूह ३.९७ अङ्कले,  हाइड्रोपावोर् उपसमूह १.७६ अङ्कले, फाइनान्स उपसमूह २.१४ अङ्कले  र उत्पादन उपसमूह २३.७९ अङ्कले  घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x