गुराँस लाइफको साधारण सभा चैत्र २१ गते


ज्ञानमाण्डू। गुराँस लाइफ इन्स्योरेन्सको चैत २१ गते वार्षिक साधारण सभा हुने भएको छ । सभामा अघिल्लो आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पेस हुनेछ ।

बोनस सेयरमा लाग्ने कर तिर्न नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि हुनेछ । यसै गरी, पुँजी वृद्धिका लागि पुन १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा लगिनेछ ।

५० प्रतिशत हकप्रद र बोनस सेयरपछि कायम ९३ करोड ८५ लाख २० हजार रुपैयाँ पुँजीबाट फेरि १०० प्रतिशत हकप्रद जारी गर्न लागिएको हो । अहिले यसको चुक्ता पुँजी ५९ करोड ४० लाख रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x