
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल असार २२ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २६ रुपैयाँ ७० पैसा तथा बिक्रि दर १२७ रुपैयाँ ३० पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३० रुपैयाँ ४५ पैसा र बिक्रि दर १३१ रुपैयाँ ०७ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५२ रुपैयाँ ३३ पैसा र बिक्रि दर १५३ रुपैयाँ ०५ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३१ रुपैयाँ २७ पैसा र बिक्रि दर १ सय ३१ रुपैयाँ ८९ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ ११ पैसा र बिक्रि दर नेपाली ८६ रुपैयाँ ५२ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९७ रुपैयाँ ९४ पैसा र बिक्रि दर ९८ रुपैयाँ ४० पैसा रहेको छ ।
