हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२७.७२



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल असार ३० गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २७ रुपैयाँ १२ पैसा तथा बिक्रि दर १२७ रुपैयाँ ७२ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २७ रुपैयाँ ९० पैसा र बिक्रि दर १२८ रुपैयाँ ५० पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५१ रुपैयाँ ४८ पैसा र बिक्रि दर १५२ रुपैयाँ २० पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३० रुपैयाँ ०४ पैसा र बिक्रि दर १ सय ३० रुपैयाँ ६५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ ३१ पैसा र बिक्रि दर नेपाली ८६ रुपैयाँ ७२ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९७ रुपैयाँ ७४ पैसा र बिक्रि दर ९८ रुपैयाँ २० पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x